Shopping Cart
सिपाहीकी स्वास्नी

सिपाहीकी स्वास्नी

सशस्त्र द्वन्द्वका बेला गाउँबस्ती, सहर, बाटोघाटो र पानीपँधेरोमा आक्रमण, लडाइँ, बम विस्फोट र हताहतीका खबर मात्र सुनिन्थे । सन्त्रास व्याप्त थियो ।
१० वर्षे सशस्त्र द्वन्द्वकै पृष्ठभूमिमा लिखित सिपाहीकी स्वास्नी
कथामा प्रत्यक्ष रूपमा पहिलो पिंढी/समुदायको उपस्थिति
नगराइए पनि तत्कालीन राज्य र विद्रोही पक्षका प्रतिनिधि नै
पहिलो पिँढी भएको संकेत गरिएको छ ।
दोस्रो पिंढीको प्रतिनिधित्व चिया पसलमा भेला भएका सर्वसाधारण, सिपाही र उनकी पत्नी कमली, छोरो र आफन्तले गरेका छन् ।

Book Title सिपाहीकी स्वास्नी
Authorमहेशविक्रम शाह
ISBN9789937665612
Edition LanguageNepali
Published Year2013
PublicationFineprint Books
Pages185
Category कथा