Shopping Cart
पार्श्वधुन / Pashrwadhun

पार्श्वधुन / Pashrwadhun

तीक्ष्ण सामाजिक र राजनीतिक चेत, सीमान्त आवाज र मानवीयता कृष्ण कुसुमका कथाका विशेषता हुन् ।

पहाडको उचाइबाट तीव्रताका साथ ओर्लिदै गरेको जलको बहाव विभिन्न खोल्सी र कुलेसा हुँदै अनेक प्रवाहमा बाँडिएौँ उनका कथा जन्मभूमि नेपालदेखि कर्मभूमि अमेरिकासम्म बाँडिन्छन् । यिनै दुई खुट्टा टेकेर झन्डै सबैजसो कथानक अगाडि बढ्छन् । अनि सबै खोला र नदीको अन्तिम गन्तव्य महासागर भएझै यी कथामा विषय, प्रश्न र विचार विराट मानवीयताको महासागरमा समेटिन्छन् । विविध सुवासले युक्त फूलको गुच्छाजस्तो यो सङ्‌ग्रह अनेक रङ, स्वाद र सौन्दर्यका कथाहरूको माला हो ।

Book Title पार्श्वधुन / Pashrwadhun
AuthorKrishna Kusum
ISBN9789937780735
Edition LanguageNepali
Published Year2024
PublicationSikha Books
Pages164
Category कथा