Shopping Cart
नयाँ सडकको गीत | Naya Sadakko Geet

नयाँ सडकको गीत | Naya Sadakko Geet

नेपाली साहित्यको कथा फाँटमा 'नयाँ सडकको गीत'को विशिष्ट स्थान छ।  राणाकालको अन्त्यकाल तथा प्रजातन्त्रको पुनर्जागरणकालको परिवेशमा लेखिएका यसभित्रका कथाले तत्कालीन सामाजिक जनजीवनका अनेक पाटा उदाङ्ग पार्छन। 
यस कृतिले त्यस बेलाका विभिन्न वर्ग र तहका मानिसको मनोविज्ञान तथा आर्थिक-सामाजिक अवस्थाका बारेमा धेरै कुरा बताउँछ। 
यो क्रिति २०१८ सालको मदन पुरस्कार प्राप्त कृति हो। कथा विधामा मदन पुरस्कार पाउने यो पहिलो कृति हो। 

Book Title नयाँ सडकको गीत | Naya Sadakko Geet
Authorरमेश विकल
ISBN9789937924375
Edition LanguageNepali
Published Year1962
PublicationManjari Prakashan
Pages144
Category कथा