Shopping Cart
नेपाली भाषाका टुक्काको सैद्धान्तिक विमर्श / Nepali Bhashaka Saiddhantik Bimarsha

नेपाली भाषाका टुक्काको सैद्धान्तिक विमर्श / Nepali Bhashaka Saiddhantik Bimarsha

डा. ध्रुवकुमार घिमिरेको बालसाहित्यको क्षेत्रमा छुट्टै पहिचान रहेको छ । यसका अतिरिक्त विगत तिन दशकदेखि प्राध्यापन पेसामा संलग्न रहँदै आउनुभएका घिमिरे शोधकर्ता पनि हुनुहुन्छ । उहाँले त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषाका टुक्काका सम्बन्धमा विद्यावारिधि गर्नुभएको छ । विगत एक दशकदेखि नेपाली भाषाका टुक्काका बारेमा उहाँबाट गरिएका खोज अनुसन्धानमध्ये प्रस्तुत पुस्तक टुक्काको सैद्धान्तिक पक्षमा केन्द्रित रहेको छ ।

यस कृतिले विविध सन्दर्भमा टुक्काको अध्ययन गर्न सकिने महत्त्वपूर्ण विषय हो भन्ने कुरा स्पष्ट गरेको छ । यस्तो महत्त्वपूर्ण कृति प्राज्ञिक जगत्लाई प्रदान गर्नु भएकोमा डा. घिमिरे धन्यवादका पात्र हुनुहुन्छ ।
-प्रा. डा. चूडामणि बन्धु

Book Title नेपाली भाषाका टुक्काको सैद्धान्तिक विमर्श / Nepali Bhashaka Saiddhantik Bimarsha
Authorडा. ध्रव घिमिरे
ISBN9789937629287
Edition LanguageNepali
Published Year2013
PublicationKathalaya Inc.
Pages160
Category क्लासिक शिक्षा