Shopping Cart
सजिलो नेपाली वार्णविन्यास / Sajilo Nepali barnabinyas

सजिलो नेपाली वार्णविन्यास / Sajilo Nepali barnabinyas

यो पुस्तक नेपाली भाषा शुद्धसँग लेख्न चाहनेहरूलाई सजिलो होस् भन्ने उद्देश्यले तयार पारिएको हो ।

यसमा व्याकरणका जटिल नियमहरूलाई पनि एकदमै सरल ढङ्गले प्रस्तुत गरिएको छ । पछिल्ला केही वर्षयता भाषिक शुद्धताका नाममा सुरु भएको व्याकरणगत अन्योलको निराकरण गर्ने कोसिस पनि हो यो पुस्तक ।

विद्यालय तथा क्याम्पस तहमा अध्ययन गरिरहेका विद्यार्थीहरू एवम् नेपाली भाषामा चासो राख्नेहरूलाई यो पुस्तक उपयोगी हुने विश्वास हामीले लिएका छौं ।

Book Title सजिलो नेपाली वार्णविन्यास / Sajilo Nepali barnabinyas
Authorदीपक सुवेदी
ISBN9789937712668
Edition LanguageNepali
Published Year2020
PublicationManjari Prakashan
Pages179
Category शिक्षा सन्दर्भ पुस्तक