Shopping Cart
रेमिटल्याण्ड/ Remitland

रेमिटल्याण्ड/ Remitland

रेमिटल्याण्ड उपन्यास नेपाली समाजको आर्थिक-सामाजिक बदलावले उत्पन्न गरेको जीवन र मनोदशाको शब्दचित्रण हो । आजको पूँजीवादी दुनियाँको असर वापत हाम्रो गुजारामुखी खेतीले आवश्यकता पूर्ति हुन नसकेर रोजगारीको लागि देश-दुनियाँ चाहार्ने पुस्ता र उनीहरूको कार्यव्यापारको कारण भत्कँदै गरेको हिजोको समाज र पुनर्गठन हुँदै गरेको आजको समाजका गतिविधिहरूको समुच्चय नै यो उपन्यासको मूल कथन हो ।

Book Title रेमिटल्याण्ड/ Remitland
Authorश्याम सिंघक
ISBN9789937889179
Edition LanguageNepali
Published Year2017
PublicationPhoenix Books
Pages248
Category उपन्यास