Shopping Cart
चिरहरण/ chirharan

चिरहरण/ chirharan

महाभारतको विषयमाथि थुप्रै व्याख्या-पुनर्व्याख्या हुँदै आएका छन् । 'चिरहरण' त्यही महाभारत-कथामा केन्द्रित फरक कोणबाट लेखिएको उपन्यास हो । सत्यवतीदेखि द्रौपदिसम्म पुग्दा नारीले भोग्नुपरेका सामाजिक विवशता र हिन्सामात्र होइन, धृतरास्ट्रको सिंहासनमोह, शकुनी-षड्यन्त्र अनि महायुद्ध जस्ता घटना वर्तमान समयमा पनि परिघटित छन् । कुन्तीको पुत्रत्याग होस् या द्रौपदीको चिरहरण, अहिलेको समाज पनि यस्ता विडम्बनाबाट मुक्त हुन सकेको छैन ।लेखनमा गारी चेतना र अस्तित्वलाई केन्द्रमा राख्ने नीलामको यो उपन्यास द्वापरयुगको यस्तो ऐना हो, जसमा हामीले भोगिरहेको समाज प्रतिविम्बित छ ।

Book Title चिरहरण/ chirharan
AuthorNilam Karki Niharika
ISBN9789937905374
Edition LanguageNepali
Published Year2016
PublicationSangrila Books
Pages526
Category उपन्यास