Shopping Cart
Bishrampur | विश्रामपुर

Bishrampur | विश्रामपुर

राजनीतिक लगातार चुसेका एक काल्पनिक देहाती गाउको कथा हो , विश्रामपुर । तर उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउका कथासङ्ग मिल्छन् । आञ्चलिक शब्द र स्वाद मिसाएर लेखिएको यो उपन्यासमा जनमतसंग्र्हदेखी  चार  राजनीतिक , सामाजिक र आर्थिक चित्रण छ । यस उपन्यासले पाठकलाई नौलो स्वाद पस्केको छ । 

Book Title Bishrampur | विश्रामपुर
Authorगोविन्दराज भट्टराई
ISBN9789937705110
Edition LanguageNepali
Published Year2017
PublicationSangrila Books
Category उपन्यास