Shopping Cart
गर्भावस्था र सुत्केरी / Garbhawasthaa ra sutkeri

गर्भावस्था र सुत्केरी / Garbhawasthaa ra sutkeri

'गर्भावस्था र सुत्केरी : एक परिचय' मा गर्भावस्था र यस अवस्थामा हुने परिवर्तन, प्रसव प्रकृया, प्रसूति अवस्था, विशेष स्याहारको आवश्यकता पर्ने अवस्थाहरू र उक्त अवस्थामा अपनाउनु पर्ने उपायहरूका साथै नवजात शिशुको स्याहार आदिबारे आवश्यक जानकारी प्रस्तुत गरिएको छ । विषयवस्तुलाई सकेसम्म सजिलो, सबैले बुझ्न सकिने ढंगले प्रस्तुत गरिएको छ । यो पुस्तक विद्यार्थी, शिक्षक, स्वास्थ्य कार्यकर्ता तथा सर्वसाधारण सबैको लागि उपयोगी छ ।
***
गर्भावस्था के हो ?
यसलाई सुरक्षित बनाउन के गर्न हुन्छ र के गर्न हुँदैन ?
यसबारे तपाई, तपाईको परिवार र अन्य सबैले थाहा पाउनै पर्ने कुराहरू यस पुस्तकमा समावेश छ ।

Book Title गर्भावस्था र सुत्केरी / Garbhawasthaa ra sutkeri
Authorशकुन्तला शाक्य / Shakuntala Shakya
ISBN9789937711265
Edition LanguageNepali
Published Year2004
PublicationEducational Book House
Pages122
Category स्वस्थ्य