Shopping Cart
वरिपरि नै सर्वोपरि । Waripari nai Sarwopari

वरिपरि नै सर्वोपरि । Waripari nai Sarwopari

जीवनकुमार प्रसाईं संयुक्त राज्य
अमेरिकाको बर्मिङ्ङ्घमस्थित युनिभर्सिटी अफ अल्बामामा कार्यरत छन् । उनले दुई दशकभन्दा बढी समयदेखि जडीबुटी र खाद्यपदार्थमा रहेका पोलिफेनोलको क्यान्सरलगायत जीर्ण रोगहरुको नियन्त्रण तथा उपचारमा हुने असरका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन् । उनको वैज्ञानिक अनुसन्धान नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) सँगसमेत आबद्ध छ । खोजीमै आधारित उनका आलेख 'साइन्स' लगायत जर्नलहरुमा प्रकाशित छन् । उनले जापानको तोयामा मेडिकल एन्ड फर्मास्युटिकल युनिभर्सिटीबाट औषधि विज्ञानमा विद्यावारिधि गरेका हुन् । उनका यसअधि खानपान र स्वस्थ जीवनशैलीमा आधारित पुस्तक 'जीवन जिउने काइदा' र 'सधैं तन्नेरी' नेपा-लयबाट प्रकाशित छन् ।

Book Title वरिपरि नै सर्वोपरि । Waripari nai Sarwopari
Authorजीवनकुमार प्रसाई
ISBN9789937932011
Edition LanguageNepali
Published Year2019
PublicationNepa~laya
Pages216
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक स्वस्थ्य