Shopping Cart
Swasthyasutra | स्वास्थ्यसुत्र

Swasthyasutra | स्वास्थ्यसुत्र

  • Manasagni
    Writen byManasagni
  • PublisherManjari Prakashan
  • Year2019

शारीरिक एवम् मानसिक रुपमा स्वस्थ रहन ख्याल गर्नुपर्ने महत्वपूर्ण जानकारीहरुको सँगालो हो 'स्वास्थ्यसुत्र'। सुत्रात्मक रुपमा लेखिएको यस पुस्तकले हामीले दैनिक जीवनमा ख्याल नगरेका, थाहा पाएर पनि बेवास्ता गरिरहेका अनेक कुराहरुका बारेमा सचेत गराउँछ। 


थोरै मात्रै पनि प्राकृतिक जीवनशैली अंगाल्यो भने मान्छे शारीरिक एवम मानसिक रुपमा स्वस्थ रहन सक्छ, खानपान र दैनिक जीवनमा हामीले गर्ने लापर्बाही नै रोगको कारण हो भन्ने कुरा बुझाउन पुस्तक सक्षम छ।  कतिपय असाध्य रोग लागेर अचुक उपचार पाउन नसकी छटपटाइरहेकाहरुलाई समेत पुस्तकले मार्गदर्सन गर्छ।