Shopping Cart
युगारम्भ / Yugaramva

युगारम्भ / Yugaramva

.......तलाई  थाहै छैन, तिनीहरु मलाई हेर्ने हैन,बरु मलाई हेर्ने निहुमा बाको सम्पत्तिको लेखाजोखा बुझ्न आउनेछन । बालाई कतिसम्म डस्न सकिन्छ, त्यसैको अनुमान लगाउन  तिनीहरु आउनेछन ।''
अनि त ,,,,,,? हैन त बिहे गर्दिनस्  कि क्या हो ?''..........

Book Title युगारम्भ / Yugaramva
Authorविजय खरेल
ISBN9789937737401
Edition LanguageNepali
Published Year2022
PublicationKathalaya Inc.
Pages216
Category उपन्यास