उलार । Ular
-
Writen byNayan Raj Pandey
- PublisherFineprint Books
- Year2009
नयनराज पाण्डे अग्रणी आख्यानकारमा पर्छन | समकालीन नेपाली आख्यानमा उनले यथार्थबोधको नयाँ आयाम खडा गरेका छन् | उनका तीन कथासंग्रह र सात उपन्यास प्रकाशित छन् | | उनको पछिल्लो उपन्यास तराईतिर टाँगा वा गाडामा पछाडीतिर भार एकत्रित भएर सन्तुलन नमिल्नु, बिग्रिनुलाई स्थानीय भाषामा 'उलार' भन्ने गरिन्छ | कतै कतै 'उनर', 'उल्लर', 'उनर' भनेको पनि सुनिन्छ