
स्वतन्त्रता र शासनाधिकार/Swatantrata ra shasanadhikar
-
Writen byसोपान मासिक
- PublisherMakalu publication house
- Year2013
सोपान मासिकले आफ्नो १०० औं अंक प्रकाशनको अवसर पारेर हाम्रा आदरणीय सिद्धहस्त लेखकहरूका अनुसन्धानमूलक विचार, अनुभव र बौद्धिकता समेटी "स्वतन्त्रता र शासनाधिकार" नामक पुस्तक यहाँहरूसमक्ष प्रस्तुत गरेको छ । यस पुस्तकमा सार्वजनिक व्यवस्थापन, प्रशासन एवं विकासका क्षेत्रमा समयकालले ल्याएका नयाँ आयाम, सिद्धान्त, अवधारणा तथा दृष्टिकोणहरू समावेश गरिएको छ ।