 
							नेपालमा शिक्षा:चुनौती र सम्भावना /Nepalma shiksha
- 
												 Writen byसोपान मासिक Writen byसोपान मासिक
- PublisherMakalu publication house
- Year2020
यो चौथो अंक "नेपालमा शिक्षा चुनौती र सम्भावना" विषयमा सामग्रीहरू लिएर आदरणीय पाठकहरू समक्ष आएका छौं। यस विशेषाङ्कमा समावेश गरिएका सामग्रीहरूले नेपालको शिक्षा क्षेत्रका विविध पक्षमा देखिएका चुनौती र सुधारका क्षेत्रहरूको बारेमा जानकारी प्राप्त गर्न सहयोग पुग्ने आशा लिएका छौं। यसको साथै लोक सेवा आयोगका विभिन्न परीक्षाहरूमा सहभागी हुन चाहनेहरूका लागि समेत यस विशेषाङ्कमा समावेश गरिएका सामग्रीहरू उपयोगी हुनेछन् भन्ने कुरामा हामी विश्वस्त छौं।



