Shopping Cart
स्पर्श /Sparsha

स्पर्श /Sparsha

  • Aakash Baral
    Writen byAakash Baral
  • PublisherBulBul Publication
  • Year2018

"ठूलो भए'सी बल्ल बुझ्छस् ।"

वेदले बोल्न सिकेदेखी सुनेको यहीँ हो । अहिले ऊ उन्नाइस वर्षको भयो तर उसले धेरै कुरा बुझेको छैन ।

बा बिनाकारण किन रिसाउनुहुन्छ ?

निरूसाले आँखामा हेर्दा उसको परेला किन छटपटाउँछ ?

मम्मीले मुस्कुराउन किन बिर्सनुभयो ?

धेरै कुरा नबुझे पनि उसले एउटा कुरा राम्ररी बुझेको छ ।

उसको कुनै इच्छा पुरा हुनेवाला छैन ।

आफ्‌नो इच्छा लुकाउन शिपालु भइसकेको उसको भेट अक्षता नाम गरेकी केटीसँग हुन्छ । सानो सानो कुरामा हाँस्ने अक्षतालाई आफ्‌नो इच्छा लुकाउन आउँदैन । वेदले नबुझेका प्रश्नहरूको उत्तर अक्षतासँग हुन्छ । त्यसैले ऊ अक्षताको नजिक हुँदै जान्छ ।

तर उसलाई थाहा छैन अक्षता आफैमा एउटा प्रश्न हो ।

Book Title स्पर्श /Sparsha
AuthorAakash Baral
ISBN9789937948920
Edition LanguageNepali
Published Year2018
PublicationBulBul Publication
Category उपन्यास