
Sotala /सोताला
-
Writen byDor Bahadur Bista
- PublisherHimal Kitab
- Year1976
सोताला नेपाल र भोट अर्थात् तिब्बतबीच प्राचीन समयदेखि चल्दै आएको व्यापार र त्यसले जन्माएको सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई पृष्ठभूमि बनाएर लेखिएको उपन्यास हो । यसमा लेखकको कल्पनाशीलताको प्रबलता छ, त्यसका साथै ऐतिहासिक तथ्यको खँदिलो आधार पनि । त्यसैले यो रोचक, पठनीय र चित्ताकर्षक बन्न पुगेको छ ।