Shopping Cart
Baishali ki Nagarbadhu | वैशालीकी नगरवधू

Baishali ki Nagarbadhu | वैशालीकी नगरवधू

बुद्धकालीन समाजका बारेमा गहन अध्ययन र अन्वेषणपछि लेखिएको यस कृतिलाई हिन्दी साहित्यका कालजयी कृतिमध्येमा गणना गरिन्छ । कृतिले तत्कालीन समाजका विशेषता, शासकहरूको मनोवृत्ति र नारीहरूको अवस्थाका बारे धेरै कुरा बताउँछ ।कृतिमा तथ्य र कल्पनाको सुन्दर संयोजन छ । पढ्न थालेपछि पाठकले बीचमा छाड्नै सक्तैन ।जीवनमा ३२ उपन्यास र १५० बढी कृति लेखेका लेखक स्वयम्ले यस कृतिका बारेमा घोषणा गरेका छन्- "म अब आफ्ना सबै रचनाहरूलाई रद्द गर्छु र 'वैशालीकी नगरबधूलाई आफ्नो एक मात्र रचना घोषित गर्दछु ।”

Book Title Baishali ki Nagarbadhu | वैशालीकी नगरवधू
AuthorAcharya Chatursen, Translated by Roshan Dahal
ISBN9789937712736
Edition LanguageNepali
Published Year2020
PublicationManjari Prakashan
Pages599
Category इतिहास उपन्यास