Shopping Cart
सूत्र ज्ञान। Sootra Gyan

सूत्र ज्ञान। Sootra Gyan

मानिसको अन्तर्हृदयलाई भित्रैदेखि झकझक्याउने, केही गर्नका लागि उत्प्रेरणा दिने मर्मस्पर्शी भनाइहरूको सङ्ग्रह हो- सूत्र ज्ञान ।
पुस्तकमा चोटिला १५० भन्दा बढी भनाइहरूसँगै विश्वप्रसिद्ध व्यक्तित्वहरूका वाणीहरू पनि छन् । एकै बसाइमा पढिसकिने यो अमूल्य पुस्तकले तपाईलाई आफ्‌नो जीवन सोचेजस्तै सफल र सार्थक बनाउनमा ऊर्जाको काम गर्नेछ भन्नेमा हामी ढुक्क छौं ।

Book Title सूत्र ज्ञान। Sootra Gyan
Authorप्रतिमा खरेल न्यौपाने
ISBN9789937006057
Edition LanguageNepali
Published Year2017
PublicationManjari Prakashan
Pages88
Category सेल्फ हेल्प/उत्प्रेरणात्मक