Shopping Cart
Singha Durbarko Ghumne Mech | सिंहदरबारको घुम्ने मेच

Singha Durbarko Ghumne Mech | सिंहदरबारको घुम्ने मेच

डा. सुधा शर्मा पेसाले प्रसूति तथा स्त्रीरोग एवं जनस्वास्थ्य विशेषज्ञ हुन् । प्राध्यापन र प्राज्ञिक लेखनमा समेत सक्रिय उनले २०६२-६३ सालको जनआन्दोलनमा चिकित्सकका तर्फबाट अगुवाइ गरिन् । जीवनको महत्त्वपूर्ण हिस्सा भने नेपालका औंलामा गन्न सकिनेमध्ये एक महिला सचिवका रूपमा बिताइन् । समावेशी राजनीति र पुरातन पितृसत्ताको दोसाँधमा एक महिला सचिवका चुनौती र सिकाइ आफैमा रोचक छन् । जनप्रशासन, लैङ्गिक मूलप्रवाहिकरण र समाजशास्त्रका लागि समेत यो उपयोगी दस्तावेज हुनेछ ।

Book Title Singha Durbarko Ghumne Mech | सिंहदरबारको घुम्ने मेच
Authorडा. सुधा त्रिपाठी
ISBN9789937937825
Edition LanguageNepali
Published Year2020
PublicationNepa~laya
Pages208
Category संस्मरण