Shopping Cart
बी.पी. कोइरालाले अदालतमा दिएको बयान/B.P.koiralale adalatama dieko bayan

बी.पी. कोइरालाले अदालतमा दिएको बयान/B.P.koiralale adalatama dieko bayan

म नेपाली कांग्रेसको अध्यक्ष भएकोले नेपाली कांग्रेसले गरेको सबै कामका लागि मेरो नैतिक जवाफदेही छ, चाहे ती कार्यहरू मेरो ज्ञानमा भएका हुन् वा अज्ञानमा ।

बी.पी. कोइराला

बी.पी. कोइरालाले अदालतमा दिएको बयान- निर्दलीय निरङ्कुश कालको कठोरता र क्रुरतालाई चिनाउने तथा जन-सङ्घर्ष र क्रान्तिको अपरिहार्यतालाई बोध गराउने एक ऐतिहासिक दस्तावेज हो ।

Book Title बी.पी. कोइरालाले अदालतमा दिएको बयान/B.P.koiralale adalatama dieko bayan
Authorविश्वेश्वर प्रसाद कोइराला
ISBN9789937933780
Edition LanguageNepali
Published Year2023
PublicationLipi Books
Pages95
Category संस्मरण