
Satprayas | सत्प्रयास
-
Writen byDr. Ram Prasad Gyawali
- PublisherRatna Pustak Bhandar
नेपाल प्रतिगामी कुचक, विदेशि,हस्तक्षेप तथा
अशिक्षित समाजको त्रिवेणी संगममा चुर्लुम्म
डुवेको थियो । तर प्रतिवद्ध थिय देव शमशेरका
आखा, महान् आदर्शले भरिएका । त्यहा
तेरो-मेरो प्रश्न थियन,मातृभूमिलाई उन्नतिशील
देश बनाउने एक नेपाली आकाङ्गक्षा थियो
स्वप्नमय संसारमा तरङ्गगित । उनि भन्छन -
'हरेक प्रगतिमा क्रान्ति छ,क्रान्तिमा खतरा ।
यो एउटा सत्प्रयास हो ।