
भागवदगीता -ज्ञान । Bhagawad Gita Gyan
-
Writen byDr. Ram Prasad Gyawali
- PublisherBhundipuran Prakashan
- भुँडीपुराण प्रकाशनको “भग्वद-गीता ज्ञान” प्रा.डा. सूर्यमणी अधिकारीद्वारा तयार पारिएको जीवनोपयोगी पुस्तक हो।
- यस पुस्तकमा भगवान श्रीकृष्णले अर्जुनलाई रणभूमीमा दिएको अर्ती उपदेश समावेश गरिएको छ।
- यस पुस्तकमा भएका ज्ञान सम्पुर्ण पाठकहरुले आफ्नो जिवनमा उपयोग गर्न सक्छन।