Shopping Cart
प्ररारब्ध र पुरुसार्थ

प्ररारब्ध र पुरुसार्थ

हृषीकेश शाह (सन् १९२५-२००२) अनेक पाटा भएको हिरा जस्ता थिए | एक होइन धेरै परिचय बोकेका उनलाई मानिसहरु उद्वत विद्वान, कुशाग्र कुटनीतिज्ञ, उर्वर लेखक, कुशल राजनीतिज्ञ, चिन्तक, नागरिक समाजका अगुवा र मानवअधिकारवादी भनेर चिन्दथे | यी सबै विशेषण उनले राष्ट्रिय रङ्गमञ्चमा लामो तथा क्रियाशील भूमिका खेलेर कमाएका थिए | उनको सावर्जनिकजीवन जति विविध रङयुक्त थियो त्यति नै बहुरंगी उनको निजि जीवन थियो | आत्मकथनमा  आधारित उनको यस आत्मकथाले व्यक्तिका रुपमा उनलाई बुझ्न सघाउछ | त्यस बाहेक यसमा उनि हुर्के बढेको सामाजिक-राजनीतिक परिवेश प्रतिविम्बित भएको छ |

Book Title प्ररारब्ध र पुरुसार्थ
Authorनारायणाचर्य कौशिक
Edition LanguageNepali
PublicationHimal Kitab
Category आत्मकथा