Shopping Cart
सत्यको जगमा उभिएर /Satyako Jagma Ubhiyera

सत्यको जगमा उभिएर /Satyako Jagma Ubhiyera

उपराष्ट्पति कमला ह्यारिस, जसका मातापिता आप्रवासी थिए, आप्रवासी नागरिक अधिकारका निम्ति सक्रिय कार्यकर्ता पनि थिए | ह्यारिसको पालनपोषण क्यालिफोर्नियाको यस्तो समुदायमा भयो जहाँ सामाजिक न्यायबारे गम्भीर चासो राखिन्थ्यो | निमुखाहरुको आवाज बन्ने कोशिश गर्दा एवम् जटिल मामिलाका ‌गाॉठाहरुलाई फुकाउन सङ्घर्स र्गर्दै जाँदा सँगालेको अनुभवहरु नै उनको बाटो देखाउने दियालो बन्दै गयो र राजनीतिक नेताका रुपमा उनले प्रसिद्धि पाइन् |

Book Title सत्यको जगमा उभिएर /Satyako Jagma Ubhiyera
Authorकमल ह्यारिस / Kamal Hyarish
ISBN9789937737845
Edition LanguageNepali
Published Year2023
PublicationKathalaya Inc.
Pages416
Category आत्मकथा