
पाशुपत क्षेत्रदेखि वराह क्षेत्रसम्म /Pashupat Chhetradekhi Warah chhetra
- PublisherMakalu publication house
- Year2016
पाशुपत क्षेत्रदेखि बराह क्षेत्रसम्मको इतिहास, शिक्षा, कला र संस्कृति नामक किताब अहिले पाठकको हातमा पुगेको छ । नेपालमा शिक्षाको बृहद इतिहासको केही अंश पुरा भएको छ । लेख्न पर्ने धेरै विषय बाँकि नै छन् ।