Shopping Cart
दिव्य उपदेश / divya upadesh

दिव्य उपदेश / divya upadesh

साम, दाम, दण्ड र भेदको नीति लिएर ससाना राज्यलाई एकीकरण गरी नेपाललाई शक्तिशाली एवम् स्वतन्त्र राष्ट्रका रूपमा स्थापित गराउने राजा पृथ्वीनारायण शाहले आफ्नो जीवनको उत्तरार्द्धतिर आफ्ना भाइभारदारलाई अर्ती, उपदेश दिएका थिए । तिनै महत्त्वपूर्ण उपदेशहरूको सङ्ग्रह हो- दिव्य उपदेश । त्यसैको मूल रूप यहाँ प्रस्तुत गरिएको छ । त्यसमा कण्डिका तथा अनुच्छेद छुट्याइएको थिएन । तर यहाँ तिनलाई आवश्यकताअनुसार छुट्याइएको छ । पढ्न सजिलो होस् भनेर प्रत्येक पृष्ठको पुछारमा दिव्य उपदेशलाई प्रचलित नेपाली भाषामा रूपान्तरणसमेत गरिएको छ । साथै दिव्य उपदेशको मूल संस्करणमा परेका तर अहिले प्रचलनमा नरहेका शब्दलाई टिप्पणी एवम् परिशिष्ट खण्डमा अर्थ्याइएको छ ।

Book Title दिव्य उपदेश / divya upadesh
Authorबाबुराम आचार्य, योगी नरहरिनाथ
ISBN9789937790017
Edition LanguageNepali
Published Year2018
PublicationFineprint Books
Pages146
Category इतिहास