Shopping Cart
नेपाली कसरि लेख्ने । Nepali Kasari Lekhne ?

नेपाली कसरि लेख्ने । Nepali Kasari Lekhne ?

नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म पुग्न सक्छौं। त्यसैले नेपाली ठीकसँग लेख्न जान्नु जरूरी छ। यस किताबले हामीलाई नेपाली ठीक र शुद्ध संग लेख्न सिकाउछ ।