Shopping Cart
नेपाल अध्ययन-२, वन वनस्पति र प्राणी

नेपाल अध्ययन-२, वन वनस्पति र प्राणी

एक नेपाली विद्वानले नेपाली पाठकलाई ध्यानमा राखेर लेखेको यस पुस्तकको भाषा र प्रस्तुति अत्यन्त सरल, स्पष्ट र रुचिकर छ। पुस्तकमा प्रमाणीक र सहजै पुनर्पुष्टि एवं सत्यापन गर्न सकिने तथ्यहरु प्रयोग गरिएका छन्। त्यस हिसाबले स्रोत-ग्रन्थका रुपमा उद्धृत आदि गर्नका निम्ति समेत पुस्तकको विवरण उपयोगी र भरपर्दो छ।

Book Title नेपाल अध्ययन-२, वन वनस्पति र प्राणी
Authorडा. तीर्थबहादुर श्रेष्ठ
ISBN9789937078351
Edition LanguageNepali
Published Year2020
PublicationShikshak Masik
Pages406
Category प्राज्ञिक पुस्तक विज्ञान सन्दर्भ पुस्तक