Shopping Cart
मेरो म  । Mero Ma

मेरो म । Mero Ma

सन्तनेता कृष्णप्रसाद भट्टराईको राजनीतिक कालखण्डको जीवन्त दस्तावेज हो, "मेरो म"। यसले पाठकलाई किसुनजीको बाल्यकाल, बनारसमा भएको विद्याध्ययनको समय र  नेपाली कांग्रेसको स्थापना तथा सङ्घर्षका दिन तर्फ पुर्याउँछ; पुस्तकले बिपी कोइराला, सुवर्णशमसेर, गणेशमान सिंह आदि राजनीतिक व्यक्तित्वलाई पनि भट्टराईका आँखाबाट चिनाउछ। 
नेपाली राजनीतिक इतिहासमा रुचि भएकाहरूका लागि पुस्तक रोचक र उपयोगी छ। 

Book Title मेरो म । Mero Ma
Authorकृष्णप्रसाद भट्टराई
ISBN9789937746458
Edition LanguageNepali
Published Year2022
PublicationFineprint Books
Pages201
Category आत्मकथा राजनीति