Shopping Cart
Lichchhavi Itihas | लिच्छवि इतिहास

Lichchhavi Itihas | लिच्छवि इतिहास

नेपालको गौरवशाली लिच्छवि-इतिहासबारे लेखिएको विरलाकोटि पुस्तकमध्ये एक हो यो। हाम्रो मुलुकको एतिहासिक पृष्ठभूमि के हो र हाम्रा सामाजिक, जातीय एवम् सांस्कृतिक मूल्यमान्यताहरु कसरी विकास हुदैँ आएका छन् भन्ने कुरा यस पुस्तकले मिहिन रुपमा बताउँछ। 


तथ्य, प्रमाण र तिनको विश्लेषणसहितको यो पुस्तक सानो मेहनतले तयार भएको छैन। यसको अध्ययनबाट हामी हाम्रा पुर्खाहरु र एतिहासिक सम्पदाहरुबारे अनेक अमूल्य जानकारी प्राप्त गर्न सक्छौं। 

Book Title Lichchhavi Itihas | लिच्छवि इतिहास
AuthorYash Pradhan
Edition LanguageNepali
PublicationManjari Prakashan
Category इतिहास