कुमारीत्व /Kumarittwa
-
Writen byYusan Basnet - PublisherNew Road Bookstore
- Year2026
"म हरेक रात मेरो विगतको त्यही चिहानमा मरेर सुत्छु । अनि फेरि भोलिपल्ट बिहान जीवित भयर ब्युँझंछु । "
दाइले मतिर रहस्यमय नजरले हेर्दै भन्नुभयो ,"तिमीलाई एउटा कुरा थाहा छ भाइ ? सास फेर्दैमा मात्र मान्छे बाँचेको हुँदैन । हेर न ,म प्रत्येक दिन सास त फेरि रहेको छु तर , म भित्रभित्रै पुर्णरुपमा मरिसकेको छु ।



