Shopping Cart
कन्चनजङ्घा  जुहार/ Kanchanajangha juhar

कन्चनजङ्घा जुहार/ Kanchanajangha juhar

हिमालयमा लगातार भइरहेका परिवर्तनका दृश्यले आज मलाई नयाँ दृष्टि दियो। त्यो प्राकृतिक सिर्जना साच्चै नै जादुमयी थियो र त्यसको प्रभाव चलायमान दृश्य हेरेको जस्तो थियो। विज्ञान र कलाको कुनै पनि  स्तरको संयोजनले यस्ता दृश्य सिर्जना गर्न सकिदैन । जुन दृश्य आज मेरो सामुबाट गुज्रिय, तिनलाई अन्तर-हृदयदेखि नै महसुस गर्न सकिन्थ्यो । त्यस समयलाई मैले हिमालको  बिशाल थुप्रोको बिचमा अत्यन्त ऐकान्तिक क्षजसरी बिताए । यस भेगको भ्रमण गर्दा अतुकनिया प्राकृतिक दृश्य देख्न पाए । त्यहाँ देखेका प्राकृतिक छवि मेरा मस्तिष्कबाट हराएर जान्छन कि भनेर मा भयभित भइभित भइरहे ।
- जोसेफ डाल्टन हुकर, प्रकृतिविद् 

Book Title कन्चनजङ्घा जुहार/ Kanchanajangha juhar
Authorहस्त गुरुङ
Edition LanguageNepali
Published Year2022
PublicationBook Hill
Category इतिहास