Shopping Cart
जीवन बदल्ने वैज्ञानिक सुत्र/Jivan badalne baigyanik sutra

जीवन बदल्ने वैज्ञानिक सुत्र/Jivan badalne baigyanik sutra

मानिसहरूलाई शब्दहरूले प्रभावित गर्ने कोसिस न गर्नुहोस् । तपाईं जति बढी बोल्नु हुनेछ, त्यति नै बढी साधारण देखिनु हुनेछ र तपाईंको नियन्त्रण त्यति नै कम हुनेछ । यदि तपाईले आफ्नो कुरालाई अस्पष्ट, गोलमटोल र अजीव किसिमले राख्नु भयो भने तपाईंको नीरस कुरा पनि मौलिक लाग्न थाल्ने छ ।
जुनसुकै चीजको मूल्याङ्कन देखिनुको आधारमा गर्ने गरिन्छ । जुन कुरा देखिदैन, उसको कुनै मूल्य नै हुँदैन । यसैले भीडको हिस्सा नबन्नुहोस् र गुमनामीमा गाडिएर नबस्नुहोस् । सवैभन्दा पृथक देखिनुहोस् । जुनसुकै मूल्यमा मानिसहरू आँखामा पर्नुहोस् ।

Book Title जीवन बदल्ने वैज्ञानिक सुत्र/Jivan badalne baigyanik sutra
Authorरबर्ट ग्रीन
ISBN9780936385496
Edition LanguageNepali
Published Year2022
PublicationIndigo inc.
Pages282
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक