Shopping Cart
इनर इञ्जिनियरिङ/Inar ingenering

इनर इञ्जिनियरिङ/Inar ingenering

  • SADHGURU
    Writen bySADHGURU
  • PublisherFineprint Books
  • Year2023

"इनर इन्जिनियरिङ अत्यन्तै रोचक पुस्तक हो, जुन सद्‌गुरुका अन्तर्दृष्टि र उहाँले प्रदान गर्नुभएका विधिले भरिपूर्ण छ। तपाईं साँच्चिकै तयार हुनुहुन्छ भने यो एउटा साधन हो, जसले तपाईलाई आफ्नो भित्री प्रज्ञा जागृत गर्न सहायता गर्दछ; त्यो भित्री प्रज्ञा यस्तो सर्वश्रेष्ठ बुद्धिमत्ता हो, जसले ब्रह्माण्डको ज्ञान प्रतिबिम्बित गर्दछ ।