Shopping Cart
इन्द्रजाल | Indrajaal

इन्द्रजाल | Indrajaal

‘इन्द्रजाल’ सामाजिक तथा राजनीतिक विषयका कथाहरूको सङ्ग्रह हो । नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनमा देखिएका विसङ्गतिलाई रोचक र गम्मीर किसिमले दर्शाउन सक्नु सङ्ग्रहको मुख्य विशेषता हो । पुस्तकमा राजधानी र यसवरपरको काँठदेखि हिमाल र तराईसम्मको परिवेश, पात्र र सम्बन्धहरूको सङ्कटलाई प्राञ्जल भाषा र कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

Book Title इन्द्रजाल | Indrajaal
Authorनारायण ढकाल
ISBN9789937878968
Edition LanguageNepali
Published Year2014
PublicationFineprint Books
Pages228
Category कथा