Shopping Cart
यायावर | Yayabar

यायावर | Yayabar

'यायावर' ५२ वटा स्त्रात्मक नीतिकथाहरूको सँगालो हो । छोटा भईकन पनि यिनले पाठकको दिमागमा झड्का उत्पन्न गराउँछन् । चिन्तनको गहिराइमा डुबुल्की मार्न बाध्य बनाउँछन् ।
एक शताब्दीअघि लेबनानी भाषामा लेखिएको यो कृति विश्वका लगभग सबै प्रमुख भाषाहरूमा अनुवाद भइसकेको छ । विश्वकै कालजयी एवम् उच्चकोटिको साहित्यिक कृतिलाई नेपाली पाठकमाझ पुऱ्याउन पाउँदा हामी गौरवान्वित छौं।

Book Title यायावर | Yayabar
AuthorKhalil Jibran
ISBN9789937921626
Edition LanguageNepali
Published Year2018
PublicationManjari Prakashan
Pages96
Category कथा