Shopping Cart
गणितीय जुक्तिहरु /Ganitiya juktiharu

गणितीय जुक्तिहरु /Ganitiya juktiharu

गणितका गुरू तिलक बहादुर खत्री जाजरकोट जिल्लामा अध्यापनरत छन् । गणित विषयमा एम.फिल. गरेका उनी विषय विज्ञको रूपमा पाठ्यक्रम विकास केन्द्रमा रोष्टर, शिक्षक तालिमका सहजकर्ता र लेखकको रूपमा परिचित छन् । विद्यालय, विश्वविद्यालय, लोक सेवा आयोग र शिक्षक सेवा आयोगका पाठ्यक्रममा आधारित एक दर्जन भन्दा बढी पुस्तक र अनुसन्धानमूलक लेखहरू प्रकाशित गरिसकेका खत्रीको यो पुस्तक 'गणितीय जुक्तिहरूले तपाईलाई हिसाबका कतिपय उल्फनहरूलाई क्षणभरमै सुल्झाउन सहयोग गर्नेछ ।

Book Title गणितीय जुक्तिहरु /Ganitiya juktiharu
Authorतिलक बहादुर खत्री
ISBN9789937137362
Edition LanguageNepali
Published Year2022
PublicationSunbarshi Book House
Pages225
Category अनुवादित सामग्री शिक्षा सन्दर्भ पुस्तक