
Eklavyako Debre Haat | एकलव्यको देब्रे हात
-
Writen byGiri shris Magar
- PublisherBook Hill
- Year2020
सर्वश्रेष्ठ धनुर्धर हुनलाई के देब्रे हातले नै समात्नु पर्दछ धनु ? दाहिने हातका औंलाले नै तान्नु पर्दछ ताँदोमा तीर ?
किरातपुत्र एकलव्यले देब्रे हातबाट दाहिनेमा सार्यो भने धनु के हुन्छ ? दाहिने हातबाट देब्रेमा सायो भने तीर के हुन्छ ?
देब्रे हातका औंलाहरूद्वारा एकलव्य दृष्टिका साथ छुटेर सनसनाइरहेको तीरको आवाज कस्तो सुनिन्छ ? के त्यो आवाज अन्तिम किनारको आवाजजस्तै सुनिन्छ ?