Shopping Cart
Luni | लूनी: गीतिकाव्य

Luni | लूनी: गीतिकाव्य

हेलम्बुको शेर्पा समाज र त्यहाँको मौलिक संस्कृतिका बारेको 'लूनी' महाकवि लक्ष्मीप्रसाद देवकोटाका प्रिय कृतिमध्ये एक हो ।
यस गीतिकाव्यमा महाकविमा रहेको नारी संवेदना प्रकट भएको छ । शेर्पा युवाहरूको हलासा जानुपर्ने बाध्यता, विवाहिता पत्नीमा पर्ने मनोवैज्ञानिक असर अनि त्यससँगै उत्पन्न हुने पारिवारिक विचलन यस कृतिको खास विषयवस्तु हो ।
सजिलै गाउन सकिने लयमा लेखिएको यो काव्य महाकवि भित्रको मानवतावाद, संस्कृतिप्रेम र प्रकृतिप्रेमको अनुपम नमूना हो ।

Book Title Luni | लूनी: गीतिकाव्य
AuthorLaxmi Prasad Devkota
ISBN9789937712439
Edition LanguageNepali
Published Year2019
PublicationManjari Prakashan
Pages78
Category कविता