
दोचा/Docha
-
Writen byKumar Nagarkoti
- PublisherBook Hill
- Year2017
म सधैं यस्तो कहाँ थिएँ र ! म त तीर्थयात्रामा हिंडेको एक फकीर थिएँ !
आवारा थिएँ !
माइग्रेटिङ चराझैँ एक बञ्जारा थिएँ ! मलाई कतै पुग्नु थियो शायद ! तर अल्मलिएँ म- घर र घाटहरूमा !
पाप र पुण्यहरूमा ! जन्म र मृत्युहरूमा ! कहाँ पुग्नु थियो- कहाँ बिलाएँ म !