कोरोनातन्त्र / Coronatantra
-
Writen byRavindra Sameer
- PublisherIndigo inc.
- Year2023
कोरोनातन्त्र विगत तीन दशकदेखि नेपाली साहित्यमा पृथक पहिचान बनाएका स्रष्टा रवीन्द्र समीरको १३ औं हो ।
कोरोनातन्त्र सूत्र उपन्यासभित्र एकसय एकवटा पृथक अस्तित्व बोकेका स्वतन्त्र लघुकथा छन् भने ती लघुकथालाई समयको डोरीले बाँधेर सूत्र उपन्यास तयार भएको छ ।
कोरोनाको वैश्विक महामारीको सुरुदेखि समाजमा देखिएका डर, हल्ला, उपचारको अनिश्चितता, बेडको अभाव, अक्सिजनको अभाव, सरकारी अकर्मन्यता, खोपबारे उत्पन्न भ्रम तथा महामारीबाट सिर्जित मनोसामाजिक अवस्थालाई समीरले सूत्रात्मक रुपमा बुनेका छन् ।