बेलाइततिर बरालिंदा | Belayattera Baralida
-
Writen byताना शर्मा
- PublisherManjari Prakashan
- Year2017
नेपाली नियात्रा-साहित्यको बहुमूल्य हीरा हो बेलाइततिर बरालिंदा।
कृतिमा लेखकका बेलाइतयात्राका रोचक र घोचक अनुभूतिहरु छन्। पढ्ने पाठकले आफैं यात्रा गरेको अनुभव लिन सक्छन। कतै बेलाइतीहरूका विकास र सभ्यता देखेर हुरुक्क हुन्छन, कतै-कतै आत्मस्वाभिमान र आत्मगौरवले फुरुक्क हुन्छन, कतै आफ्नो देशका बेथिति र राजनैतिक व्यभिचार सम्झेर तुरुक्क आँसु खसाल्छन।
बि.स. २०२६ सालको मदनपुरस्कार प्राप्त यो कृति झर्रो र लालित्यपूर्ण भाषा रसास्वादनका लागि समेत प्रसिद्ध छ।