
सोह्र साँझ/Sohra Sajh
-
Writen byगोविन्द वर्तमान
- PublisherFineprint Books
- Year2013
सोह साँझ युद्धक्षेत्रको अध्ययन भ्रमणमा आधारित यात्रा संस्मरण हो । युद्धमा पिल्सिएका मानिस र तिनका परिवारजनको पीडालाई यस पुस्तकले आफ्नो विषय बनाएको छ । यस्तो गम्भीर विषयलाई सरल, सरस र कलात्मक ढाँचामा प्रस्तुत गर्नु पुस्तकको विशेषता हो ।