असहमतिAshamati 5
-
Writen byसौरभ - PublisherBook Hill
- Year2025
स्वाधीनताको आवरणमा पराधीन सोचले निर्माण गरेको इतिहासको अपव्याख्याः हाम्रा भाषा, धर्म, संस्कृति, सम्पदा, सभ्यता, भूगोल, राजनीति र जीवनशैलीमाथि गरिएका भ्रान्तिहरूको तथ्यात्मक तथा वैचारिक चिरफार हो- असहमति-५


