
असहमति ३/Asahamati 3
-
Writen byसौरभ
- PublisherBook Hill
- Year2021
इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, सभ्यता, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ हो, असहमति-३ |
विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषण एवम् सामाजिक-राजनीतिक डिस्कोर्सप्रतिको विमति पनि हो यो पुस्तक !