Shopping Cart
आमाबाबुका प्रश्न /Aamababuka prashna

आमाबाबुका प्रश्न /Aamababuka prashna

'० बच्चा धेरै जिद्दी छ । काखमा लिएन भने रून्छ । जबसम्म काखमा लिइँदैन, तबसम्म चुप लाग्दैन । बाटामा हिँड्दाहिँड्दै बोक्नुपर्छ । जुन कुरा मागेर जिद्दी गर्छ, त्यो कुरा छोड्दै छोड्दैन । त्यसबेलासम्म रोइरहन्छ, जबसम्म उसको जिद्दी पूरा गरिँदैन । त्यस्तो अवस्थामा मैले के गर्नुपर्छ ?
• मेरो बुबाले मलाई पिट्नुहुन्छ । म पढ्न चाहन्नँ तर मलाई जबर्जस्ती पढाउनुहुन्छ । म जुन पढ्न सक्दिनँ, त्यो मलाई कुटपिट गरेर गर्न लगाइन्छ । यसका लागि केही समाधान होला ?
• बच्चाले सबैलाई 'तँ तँ भनेर बोलाउँछ । हामी त उसलाई आदरपूर्वक बोलाउँछौं तर आफन्तले त्यसो गर्दैनन् । त्यस कारण बच्चाले अरुलाई बोलाउँदा तँ भन्न छोड्दैन, यसलाई के गर्ने ?'

Book Title आमाबाबुका प्रश्न /Aamababuka prashna
Authorगिजुभाई
ISBN9789937836229
Edition LanguageNepali
Published Year2019
PublicationIndigo inc.
Pages105
Category दर्शन शिक्षा