Shopping Cart
यौन, गर्भ र सुत्केरी / Yauna, Garva ra sutkeri

यौन, गर्भ र सुत्केरी / Yauna, Garva ra sutkeri

यौन र सन्तान उत्पादन सबै प्राणीहरूको आधारभूत चरित्रभित्र पर्ने प्रकृया हुन् । यौनका बारेमा सार्वजनिक चर्चा गर्न अहिलेसम्म पनि हाम्रो समाजमा वर्जित छ । किशोरावस्थामा, जब शरीरको विकास हुन थाल्दछ, यौनका बारेमा कतिपय उत्सुकताहरूले पनि जन्म लिन्छन् । तर वैज्ञानिक यौन शिक्षाको अभावमा ती उत्सुकताहरूले अज्ञान र भ्रान्तिको रूप लिन पुग्दछन् । सर्वसाधारणलाई गर्भ र सुत्केरीका विषयमा विस्तृत जानकारी दिने प्रणाली नहुनु पनि मुलुकको अति उच्च मातृ-शिशु मृत्युदरको एउटा महत्त्वपूर्ण कारण हुन पुगेको छ ।

त्यसैले यौन, गर्भ र सुत्केरी अवस्थाका बारेमा सकेसम्म धेरै कुरा समेटेर यो पुस्तक तयार पारिएको छ । यो पुस्तक यौवनावस्थामा प्रवेश गरेका किशोरकिशोरी, युवाहरू र नवविवाहितहरूका लागि विशेष उपयोगी हुनेछ ।

Book Title यौन, गर्भ र सुत्केरी / Yauna, Garva ra sutkeri
Authorनीता पोखरेल / Nita Pokharel
ISBN9789937711234
Edition LanguageNepali
Published Year1995
PublicationEducational Book House
Pages177
Category स्वस्थ्य