Shopping Cart
उहिले-उहिलेको प्रेम। Uhile-Uhileko Prem

उहिले-उहिलेको प्रेम। Uhile-Uhileko Prem

मिथकले हाम्रा पुर्खा कसरी सोच्थे, कसरी ज्ञान सृजना गर्थे र कसरी ज्ञानलाई जीवनमा अप बाँच्थे भन्ने बुझ्न सघाउने हुँदा मिथकहरु बिलाउँदै जानु चिन्ताको विषय हो । मिथकहरूले हामीलाई नैतिकताको महत्ताबारे सचेत गर्नुको साथसाथै जीवनका पहेली बुझ्न मदत गर्ने मात्र होइन, प्रतीकात्मक, संकेतात्मक र वर्णनात्मक रोचकताले हामीलाई मुग्ध मिथकहरु पार्छन् । हाम्रो जीवनका नयाँ नयाँ सन्दर्भहरुमा पनि मिथक कुनै न कुनै स्पले चुस्स छिरेका हुन्छन् । मिथकले हामीलाई नजानिदो गरी प्रभावित पारेका हुन्छन् । त्यसैले पनि हामी मिथकमा रूचि राख्छौ र यिनलाई सम्मान गर्छौ, बारम्बार उद्धरण गछौं । मिथकहरू हाम्रो जिब्रोमै झुण्डिएका हुन्छन् । ती मिथहरूलाई एक सूत्रमा गुँथ्ने प्रयास हो, यो संगालो ।

Book Title उहिले-उहिलेको प्रेम। Uhile-Uhileko Prem
Authorनेत्र आचार्य
ISBN9789937739016
Edition LanguageNepali
Published Year2020
PublicationVidhyarthi Pustak Bhandar
Pages240
Category उपन्यास