Shopping Cart
साथीहरु को मन जित्ने कला / sathiharuko manjitnekala

साथीहरु को मन जित्ने कला / sathiharuko manjitnekala

How to Win Friend and Influence People को नेपाली अनुवाद 
'साथीहरूमा चाख नराख्ने मानिसहरू नै आफ्नो जीवनमा समस्याहरू निम्त्याउँछन् र अरूलाई पनि कष्टमा पार्दछन् । मान्छेका सम्पूर्ण असफलताहरूको उद्गम श्रोत यस्ता व्यक्तिहरू नै हुन् ।"
डेल कार्नेगी
यस पुस्तकमा व्यक्तिगत र सामाजिक जीवनमा निरन्तर आइपर्ने विषयहरूसँग सम्बन्धित सिद्धान्त र तरिकाहरूको चर्चा गरिएको छ । यी सूत्रहरूलाई व्यवहारमा उतार्नुहोस् । आफूलाई बदल्नुहोस् । अरूको मन जित्नुहोस् । अरूलाई प्रभाव पार्नुहोस् । आफू सफल हुनुहोस् ।

Book Title साथीहरु को मन जित्ने कला / sathiharuko manjitnekala
Authorडेल कर्नेगी
ISBN9799994664107
Edition LanguageNepali
Published Year2005
PublicationEducational Book House
Pages256
Category अनुवादित सामग्री सेल्फ हेल्प/उत्प्रेरणात्मक